Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखा-२ प्रचण्डको अग्रता कायमै, अब्दुस तेस्रो स्थानमा

गोरखा । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ३ हजार ७८५ मत पाएका छन् ।

उनले प्रतिस्पर्धीहरूसँग फराकिलो मतान्तर कायम बनाएका हुन् ।

यता राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले भने ९३५ मत पाएका छन् ।

उनी र प्रचण्डबीच २८५० मतको अन्तर छ। तेस्रो स्थानमा नेकपा एमालेका अब्दुस मिया छन् । अब्दुसले ८६४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077