Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखा-२ मा ५५० मत गन्दा प्रचण्डले ल्याए ३९१ मत, अब्दुस मियाँ तेस्रो

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन् ।

गोरखा २ मा ५५० मत गन्दा प्रचण्डले ३९१ मत प्राप्त गरेका छन् । स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ६९ तथा एमालेका अब्दुस मियाँले ३३ मत पाए ।

गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077