Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरी-२ मा उपेन्द्र यादव तीन हजार मतले पछाडि

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राखेका छन् ।

अध्यक्ष राउतले पाँच हजार ७१८ मत ल्याएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई हजार ६४८ मत मात्र ल्याए ।

उपेन्द्र यादव सिके भन्दा ३०७१ मतले पछाडि छन् । अध्यक्ष राउत एक्लै चुनाव लडेका थिए भने अध्यक्ष यादव जसपा–एमालेका साझा उम्मेदवार हुन् ।

सत्ता गठबन्धनका जयप्रकाश ठाकुरले एक हजार २०९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077