Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झापा ५ मा केपी शर्मा ओली दोब्बर मतले अगाडि

झापा । झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् ।

६ हजार दुई सय मत गन्दा ओलीले ३२ सय १२ मत ल्याएका छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीभन्दा १६ सय ८९ मतले अघि रहेका छन् ।

कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १५ सय २३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ६०२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077