Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता, सागर ढकाल तेस्रो

काठमाडौं । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् ।

कांग्रेसका देउवाले ४८ मत प्राप्त गर्दा नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले ४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्र सागर ढकालले १७ मत प्राप्त गरेका छन् भने राप्रपाका गोविन्द खडायतले ४ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका-५ मा मतगणना भइरहेको छ।

जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ८ जना चुनावी मैदानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077