Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसले प्रतिनिधिसभामा मुस्ताङबाट खोल्यो खाता,योगेश गौचन विजयी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खालेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलचनलाई हराएका हुन् ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छारो २८ वर्षीय योगेशले तुलचनसँग बदला लिए ।

मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलचनले रोमीलाई हराएका थिए ।

अहिले योगेशसँग पराजित भएका छन् । नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077