Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको अग्रता, पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् ।

बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।

थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।

भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077