Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिर्पटले हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ

मोरङ । प्हरीले चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका-७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको

आरोपमा सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरूबीच आपसमा बादविवादमा

राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा गए राति उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077