Online Nepal
  • बुधबार, २ माघ २०८१
  • एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : केपी ओली

    एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 942
    SHARES

    झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी दाबी गरेका छन् ।

    झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य-मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’



    चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताए ।

    आधुनिक जमानामा देखाउन लायक काम एमालेले नै गर्ने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार