Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाेत्तरी १ (क) मा राप्रपा नेपालले सत्ता गठबन्धनलाई सहयोग गर्ने

महोत्तरी । कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ ।

महोत्तरी १ (क) की उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्कृय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् ।

बुधबार आयाेजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकाेले सहयोग गरेकाे बताइन् । राप्रपा नेपालबाट प्रतिनिधिसभा उम्मेदवार सन्जिवकुमार साहले भने उम्मेदवारी कायमै राखेका छन् ।

उम्मेदवारी निष्क्रिय बनाएर कर्ण माओवादी केन्द्रमा समेत प्रवशे गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077