Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रसियासँग वार्ताको ढोका खोल्न अमेरिका तयार

एजेन्सी । अमेरिकाले रुस–युक्रेन युद्धका बाबजुद रुससँग संवादको ढोका खुला रहेको बताएको छ ।

न्युयोर्कमा आयोजित एक कार्यक्रममा सुरक्षा सल्लाहकार ज्याक सलिभनले रुससँग संवाद जारी राख्ने कुरा अमेरिकाको चासो भएको र संवादको ढोका खुला रहेको कुरा अनुपयुक्त नरहेको बताएका हुन् ।

तर उनले अमेरिकी अधिकारीहरू रुसमा कोसँग सम्पर्क वा संवाद गरिरहेका छन् भन्नेमा चाहिँ स्पष्ट नरहेको बताए ।

युक्रेनमा परमाणु हतियारको प्रयोग रोक्ने प्रयासका लागि सलिभनले रुससँगको वार्ताको नेतृत्व गरिरहेको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077