Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एकै दिन तीन हजार सवारीसाधन कारबाहीमा

    एकै दिन तीन हजार सवारीसाधन कारबाहीमा

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 702
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन करिब तीन हजार सवारीसाधन कारवाहीमा परेका छन्।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका कार्यालयबाट शनिबार २ हजार ९७९ सवारीसाधन कारवाहीमा परेका हुन्।



    मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने २४४ जना, लेनको पालना नगर्ने ३९ जना, रेड लाइटमा गाडी चलाउने ५९ जना र जथाभावी हर्न बजाउने ७४ जना कारबाहीमा परेका छन्।



    यसैगरी नम्बर प्लेट स्पष्ट नभएका ८८ र अन्य २ हजार ४७५ लाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार