Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर चार वर्षीय बालककाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ-३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा ४ वर्षीय आरोज चौधरीकाे मृत्यु भएकाे हाे।

गेष्ट हाउसको छतमा पानी भरिराखेको बाल्टिनमा डुबेर शनिबार दिउँसो उनकाे मृत्यु भएको प्रहरी वृत्त गाैशालाले जनाएकाे छ।

डुबेर गम्भीर घाइते भएका बालककाे सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077