Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आइतबार १ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं ।  सुनको मूल्य आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो ।

शुक्रवार सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको मूल्य आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077