Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगे केपी ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेका छन् । चुनावी सभालाई सम्बोधन गर्न उनी दार्चुला गएका हुन् ।

आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट एमालेले चुनावी आमसभा सुरु गर्ने भएको छ ।

विगतमा चुनावी अभियान पूर्वबाट शुरु हुने भए पनि यसपटक एमालेले पश्चिमी भूभाग रोजेको छ ।

दार्चुलाको चुनावी सभालाई सम्बोधन गरेर ओली आजै कञ्चनपुरमा हुने कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077