Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य एक सय रुपैयाँले घट्यो, चाँदीकाे बढ्यो

काठमाडौं । ​सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ ।

चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077