Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । ओलीलाई भेट्न थम्प्सन बालकोट पुगेका थिए ।

भेटमा अमेरिका र नेपालले सामना गर्नु परेका साझा चुनौतीको बारेमा कुराकानी भएको बताइएको छ ।

साथै, उनीहरुबीच नेपाल र अमेरिका बीचको ७५ वर्षको महत्वपूर्ण सम्बन्ध र यसको निरन्तरताबारे पनि छलफल भएको अमेरिकी राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077