Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पार्टी छाडेको १० वर्षपछि मात्रै राष्ट्रपति

    राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पार्टी छाडेको १० वर्षपछि मात्रै राष्ट्रपति

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 879
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

    बिहीबार सो पार्टीको सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र)मा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो ।



    घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ । चुनावका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हो ।



    यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार