Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक गरेको छ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आफ्नो वाचापत्र सार्वजनिक गरेको हो ।

छोटो समयमा नै ६२ जिल्लामा पार्टी विस्तार गरिएको पनि वाचापत्र सार्वजनिक कार्यक्रमबाट जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा सहभागी नहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077