Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसद्वारा मधेस प्रदेश निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लक्षित गरी नेपाली कांग्रेस मधेस प्रदेशले मधेस प्रदेश निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

मधेस प्रदेश कांग्रेसका उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वको ३४ सदस्य निर्वाचन परिचालन समिति गठन गरिएको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077