Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डलाई 'स्कर्टिङ' गरिरहेको गाडी दुर्घटना

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्कर्टिङ गरिरहेको गाडी दुर्घटनामा परेको छ ।

गोरखाको ठूलोसरामा प्रचण्डलाई स्कर्टिङ गरिरहेका गाडी सडकको बारमा ठोकिएर दुर्घटनामा परेको हो ।

गाडी बारमा ठोक्किएपछि विपरित दिशातर्फ फर्किएको थियो ।

गाडी सडकको बारमा ठोकिए पनि ठूलो क्षति भने नभएको बताइएको छ । गोरखा-२ मा उम्मेदवार रहेका प्रचण्ड चुनावी घरदैलोमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077