Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महिलाको तस्वीर दुरुपयोग गर्ने भण्डारी व्यक्ति पक्राउ

काठमाडौं । महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का २१ वर्षीय रवीन्द्र भण्डारी छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले ३ कात्तिकमा पक्राउ गरेका उनलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत अनुमति दिएको छ ।

उनले पीडित महिलाको तस्वीर अर्को व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको भन्दै पीडित महिलाको श्रीमानले जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077