Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जर्मनीका राष्ट्रपति स्कोल्ज युक्रेन भ्रमणमा

एजेन्सी । जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा पुगेका छन् । रुसी सेनाले युक्रेनका विभिन्न उर्जा केन्द्रमा हमला गरिरहेका बेला जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले स्कोल्जले राजधानी किभको हमला गरेका हुन् ।

पश्चिमा देशहरुले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका भइरहेको जर्मन राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो ।

​युक्रेनीहरूमा एकताको सन्देश दिन आफूले किभको भ्रमण गरेको उनले बताएका छन् । रुसी सेनाले युक्रेनमा २४ फेब्रुवरीदेखि आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाललाई निशाना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077