Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन समानुपातिकतर्फ बन्दसूचीबाट हटेका ५ सय ५० जना उम्मेदवार (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम हटाएको छ ।

विभिन्न राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि पेश गरेका ६ हजार ४५७ जनामध्येबाट विभिन्न कारणले अयोग्य ठहरिएका ५५० जनाको नाम हटाउने निर्णय गरेको हो ।

जसमा जरिवाना नबुझाउने ३६९ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, उमेर नपुगेका ५२ जना, सम्बन्धित प्रदेशको मतदाता नभएका १२ जना, फरक लैङ्गिक पहिचान भएका ३७ जना,

कागजात नभएका ६ जना, मतदाता नामावलीमा नाम नभएका ६ जना, लाभको पदमा रहेका १ र कालोसूचीमा रहेका १ गरी ५५० जना बन्दसुचीबाट हटेका हुन् ।

प्रतिनिधिसभातर्फ

प्रदेश सभातर्फको सूची :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077