Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पटाका गोदाममा विस्फोट हुँदा ६ को मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​

पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ ।

भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ ।

विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077