Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केदारनाथमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तराखण्डस्थित केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ ।

आर्यन कम्पनीको हेलिकप्टरमा ७ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मौसम प्रतिकूलताका कारण हेलिकप्टर दुर्घटना भएको र उद्धार कार्य जारी रहेको जनाइएको छ ।

केदारनाथ दर्शनपछि फर्किने क्रममा दुर्घटना भएको हो । रुद्रप्रयागबाट २ किलोमिटर टाढा दुर्घटना भएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा हिमपात भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077