Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनका लागि आवश्यक सामग्री पठाउन सुरु, प्रदेश १ मा आठ ट्रक पठाइयो

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सामग्री पठाउन सुरु भएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा पठाउन सुरु गरेको हो।

निर्वाचन आयोगले शुक्रबार प्रदेश १ का लागि आठ ट्रक सामान पठाइएको जानाएको छ ।

अन्य प्रदेशका लागि पनि आवश्यक निर्वाचन सामग्री पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077