Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुलका प्रतिस्पर्धी पण्डितले पाए चुनाव चिह्न डोजर

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार मनोज पण्डितले डोजर चुनाव चिन्ह पाएका छन् ।

काभ्रेपलाञ्चोक २ मा गोकुल बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिह्न पाएका हुन्।

चलचित्र निर्देशक पण्डितले बाँस्कोटाविरुद्ध यसअघिदेखि नै काभ्रे-२ मा चुनावी अभियान थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077