Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि र प्रदेशसभा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक [सूचीसहित]

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्व जनिक गरेको छ ।

सार्वजनिक सूचीअनुसार मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् ।

उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका निर्वाचन आयोगले जनाएको छ ।

जसमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ जना र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जना छन् ।

यी हुन् प्रतिनिधिसभाका उम्मेदवार :

यी हुन् प्रदेशसभाका उम्मेदवार :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077