Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् देशभरका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार [नामावलीसहित]

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।

हिजो सोमवार उम्मेदवारविरुद्ध परेका उजुरमाथि छानबिन गरी निर्वाचन आयोगले आज मङ्गलवार नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ५३१ जना र प्रदेशसभार्तफ तीन हजार ४८१ जनाको विवरण सार्वजनिक गरिएको छ ।

यो उम्मेदवारको अन्तिम नामावली भने होइन । यसैबीच टिकट वितरणमा स्वेच्छाचारी प्रवृत्तिविरुद्ध बागी उम्मेदवार उठेका छन् ।

आयोगले भोलि बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ ।

प्रतिनिधिसभाका उमेदवारको विवरण :

प्रदेशसभाका उमेदवारको विवरण :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077