Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले २ बजे मनोनयन दर्ता गर्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसाे २ बजे मनोनयन दर्ता गर्ने भएका छन् ।

अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ मा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

ओली उम्मेदवारी दर्ता गर्न शनिबारै दमक पुगेका थिए । उनले आफैं उपस्थित भएर उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077