Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डसँग गोरखा-२ मा एमालेबाट अब्दुस मियाँ उम्मेदवार पक्का

काठमाडौं । चितवन छोडेर गोरखा-२ मा उम्मेदवार बन्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एमालेका अब्दुस मियाँ भिड्ने पक्का भएको छ ।

केही दिनअघि विवेकशील साझा छाडेर एमाले प्रवेश गरेका मियाँले गोरखा-२ मा एमालेबाट उम्मेदवारी दिएका छन्।

शुक्रबार साँझ मात्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले प्रचण्डलाई गोरखाबाट उठाउने निर्णय गरेको हो।

गोरखा(२ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचित भएको क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077