Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् उम्मेदवारी दर्ता गर्दा गर्नुपर्ने १८ प्रतिबद्धता (सूचीसहित)

काठमाडौं । आइतबार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारहरुले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख गरिएको हो । उम्मेदवारी दर्ता आइतबारबाट सुरु हुँदैछ।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्नुपर्ने स्वघोषणा पत्रमा विभिन्न १८ वटा विषयवस्तु समावेश गरिएका छन्।

उम्मेदवारले मनोनयन पत्रसँगै नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता जनाउनुपर्नेछ। प‍च्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको जनाउनुपर्नेछ।

आयोगले उम्मेदवार हुने व्यक्ति कुनै संघीय कानूनले अयोग्य नभएको सुनिश्चितता खोजेको छ । तीनवटै तहको सरकार र उनीहरुको स्वामित्व वा नियन्त्रणमा रहेका निकायबाट पारिश्रमिक पाउने गरी पदमा बहाल नभएको सुनिश्चित हुनु पर्ने भनिएको छ ।

यी हुन् स्वघोषणा गर्नुपर्ने विषय

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077