Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलालीमा चरी बाघको बच्चा फेला

धनगढी । कैलालीमा चरी बाघको बच्चा फेला परेको छ ।

गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा फेला परेको हो ।

फेला परेको सो चरी बाघको बच्चालाई सव डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी पु¥याएको छ ।

उद्धार गरेर ल्याइएको चरी बाघको बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077