Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोग भन्छ - निर्वाचनमा दलहरूको खर्च विवरण ट्रयाक गर्ने योजना छ

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलहरूको खर्च विवरण ट्रयाक गर्ने जनाएको छ ।

निर्वाचन खर्चको सीमा निर्धारण सन्दर्भमा दलहरूसँग मंगलबार छलफल गर्दे आयोगले यस्तो बताएका हो ।

आयोगका प्रवक्ता शालीग्राम पौडेलले खर्चलाई अुनमगन गर्न आयोगले दलहरूको खर्च विवरण ट्रयाक गर्ने योजना रहेको बताए ।

उनले खर्च विवरण ट्रयाकिङ गर्न प्रहरीको सहयोग माग्ने र सुक्ष्म अध्ययन गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077