Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले चुनावमा जाने वातावरण नबनाएको भन्दै क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।

सरकारले चुनावमा जाने वातावरण नबनाएको भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

चुनाव बहिष्कारबारे जानकारी दिन आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077