Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य ३०० सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मूल्य आज ३०० सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077