Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

    सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 906
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

    काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार