Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आइतबार सार्वजनिक भएको तालिका अनुसार दलहरुले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ।

असोज ४ देखि ९ गतेसम्म आयोगले बन्दसूचीमाथि छानबिन गर्नेछ । सो कानुनअनुसार नभएमा सच्याउन दहरूलाई सूचित गर्ने तालिका छ।

दलहरूले बन्द सूची संशोधन गरी असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने तालिकामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077