Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड सिरहा-२ बाट पनि प्रतिनिधिसभा उम्मेदवार सिफारिस

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहा-२ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

माओवादी केन्द्रको जिल्ला कार्यसमिति सिरहाले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेससभा दुवैतर्फ उम्मेदवारहरुको नाम टुङ्गो लगाएको हो ।

प्रचण्डसँगै सुरेशचन्द्र दासलाई पनि सोही क्षेत्रबाट सिफारिस गरिएको छ ।

यस्तै माओवादी केन्द्रले सिरहा–१ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077