Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गुल्मी-१ बाट पनि सिफारिस

गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस भएका छन् ।

संघीय निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. १ गुल्मीको शुक्रबार सम्पन्न बैठकले प्रचण्डसहित तीन जनालाई उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि ५ जिल्लाबाट अध्यक्ष प्रचण्डलाई सिफारिस गरिसकेको छ ।

प्रचण्डसँगै लक्ष्मण पन्त र मणिराम ज्ञवाली पनि संघीय उम्मेदवारको लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077