काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको जनाएको छ ।
असोजदेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता र सेवा सुविधा पाउनेगरि उनीहरुको सरुवा गरिएको हो ।
हेर्नुहोस् सरुवा सूची :
