Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राहदानी विभाग अगाडीको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ ।

काठमाडौं नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु हटाउँदैछ ।

महानगर प्रहरी निर्देशन पछि रेष्टुरेन्टले आफ्नो सामाग्री हटाउन सुरु गरेको हो ।

काठमाडौं महानगरको टोली नारायण चौर स्थित रहेको बैंक अफ काठमाडौं पुगेको छ । त्यहाँ रहेको बेसमेन्टमा पार्किङ गरी अन्य प्रयोजन भएको पाइएपछि टोली पुगेको महानगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077