Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे परीक्षा बोर्डका अध्यक्ष बेखबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेको छ।

परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीबारे प्रश्न गर्दा अध्यक्ष महाश्रम शर्माले कुनै तयारी नभएको बताएका हुन्।

तर १२ को नतिजा आउने चर्चासँगै नेपाल टेलिकमले १२ कक्षाको नतिजा थाहा पाउने तरिका भन्दै एसएमएस पठाएको छ ।

गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा संचालन भएको थियो । परीक्षामा ४ लाख १० हजार बढी परीक्षार्थी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077