Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सामाजिक सञ्जालमा चर्चित बुटेल रानी प्रहरी फन्दामा

एजेन्सी । सामाजिक सञ्जालमा ‘बुलेट रानी’ र मिस जाटनी’ नामले चर्चित शिवांगी डबासलाई भारतको गाजियाबाद पुलिसले पक्राउ गरेको छ । प्रहरीको स्कुटरमा ठक्कर हानेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

शिवांगीले भने आफूले पुलिससँग माफी मागिसकेको र आमाले पनि खुट्टा छोएर माफी माग्दा समेत आफूले पुलिसले चट्कन हानेको आरोप लगाएकी छन् ।

शिवांगीले सोमवार राति साथीसँग घर फर्किने बेला महिला प्रहरी ज्योति शर्माको स्कुटीमा ठक्कर दिएकी थिइन् ।

त्यसपछि दुवै पक्षले वादविवाद गरेपछि प्रहरी आएर उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077