Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड र आरजुलाई महेश बस्नेतको ब्यंग्य- आलोपालो प्रधानमन्त्री बन्ने कुरा मनको लड्डु घ्युसँग खानुजस्तै हो

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले अहिलेको सरकार देश र जनताको सरकार नभएको आरोप लगाएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै एमाले नेता बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले चलाइरहेको बताए ।

प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशका लागि दुर्भाग्य हुने उनले बताए ।

उनले प्रचण्ड र शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा राणा आलोपालो प्रधानमन्त्री बन्ने कुरा मनको लड्डु घ्युसँग खानुजस्तै भएको टिप्पणी गरे । उनले पाँच दलीय गठबन्धनमा भित्रभित्रै धमिरा लागिसकेकोले अब टुट्नमात्रै बाँकी रहेको खुलासा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077