Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोटाहिटी अण्डरपासमाथिको अवैध संचना भत्काइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डर पासमाथि अवैध संरचना भत्काउन थालेको छ ।

भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।

सब वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीले जनाएको छ ।

महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077