Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंका विभिन्न स्थान डुबानमा, विष्णुमती र बल्खु खोलामा जलसतह खतरा

काठमाडौं । गएराति देखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् ।

भने नदीहरुमा बाढी आएको छ । वर्षा हुने क्रम अहिले पनि जारी रहेको छ ।

बाग्मती तथा विष्णुमती जलाधार क्षेत्रमा रातिदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खु खोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भईरहेको छ । विष्णुमती र बल्खु खोलामा जल सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले बिहान ८ बजेसम्म सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077