Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा आसन्न निर्वाचनलक्षित छलफल हुने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा रहेको कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077