Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्राइमियामा युक्रेनी शासन पुनर्स्थापित गराउने जेलेन्स्कीले गरे वाचा

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कीभले रुसले कब्जा गरेको क्षेत्रमा युक्रेनी शासन पुनर्स्थापित गर्ने वाचा गरेका छन् ।

क्राइमियामा अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै जेलेन्स्कीले उक्त कुराको जानकारी दिएका हुन् ।

रूसी आक्रमणविरुद्धको लडाईं जित्न फैलिरहेको आतंकलाई पराजित गर्न आवश्यक रहेको उनले बताए ।

‘क्राइमियालाई मुक्त गर्न आवश्यक छ’ उनले क्राइमिया प्लेटफर्म शिखर सम्मेलनमा उक्त कुरा विश्व कानून र व्यवस्थाको पुनरुत्थान हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077